प्रकृतिलाई साथमा लिएर समृद्धि खोजौँ : प्रधानसेनापति थापा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताउनुभएको छ । सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियान शुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताउनुभएको हो ।