निवेदक पक्षको बहस व्यवस्थापनः गिदीलाई भन्दा टाउकालाई प्राथामिकता

काठमाडौँ – दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ। निवेदक पक्षले सुरुवाती बहसका लागि पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट मात्रै बाँकी रहेको जानकारी इजलासले गराएको छ। विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदन दर्ता भएकोमा शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, […]

सम्बन्धित सामग्री

संसद् विघटनसम्बन्धी रिटको सुनुवाई, रिट निवेदक पक्षको जवाफी बहस सकियो

काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाई जारी छ । आज रिट निवेदक पक्षको जवाफी बहस सकिएको छ । अब एमीकस क्युरीलाई २ घण्टाको समय दिईने भएको छ । रिट निवेदकको तर्फबाट सुरुमा बरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए । त्यसलगत्तै बद्रीबहादुर कार्कीले बहस गरेका थिए । सुरुमा जवाफीमा बहसमा उत्रिएका दाहालसँग प्रधानन्यायाधीश […]

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार

काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ। महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए। सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो। त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरेका थिए। त्यही समयबाट सभामुखका वकिललाई एकघण्टा समय छुट्याइएको छ। उनको तर्फबाट आइतबार बहस हुनेछ।

प्रतिनिधिसभा विघटन मुद्दाः सरकारी पक्षको बहस शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारी पक्षको बहस शुरु भएको छ । महान्यायाधिवक्ता रमेश बडालले बहसको प्रारम्भ गर्नुभएको छ । उहाँलाई तीन घण्टाको समय तोकिएको छ । बहस गर्दै महान्यायाधिवक्ता बडालल संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने दावी गर्दै संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र …

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सरकारी पक्षको बहस शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकारी पक्षको बहस शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवारसम्म रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिवक्ताले बहस गरेका थिए । सोमवार महान्यायाधीवक्ता रमेश वडालले बहसको शुरूआत गरेका छन् । महान्यायाधीवक्ता वडालले ३ घण्टा बहस गर्ने समय तोकिएको छ । वडालपछि नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले २ घण्टा बहस गर्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रा...

आजदेखि सरकारी पक्षबाट बहस, यी सरकारी तथा वरिष्ठ अधिवक्ताले गर्नेछन् बहस

प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिट निवेदन पक्षको बहस सकिएपछि सोमाबारदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो ।  बहस महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट साढे सात घण्टा गर्ने तयारी गरिएको छ। शेर बहादुर देउवा निवेदक रहेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विघटित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटालाई विपक्षी(प्रतिवादी) बनाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा गठित संवैधानिक इजलासमा...

प्रतिनिधिसभा विघटनः आजदेखि सरकारी पक्षको बहस शुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट  बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आइतबार रिट निवेदकका पक्षबाट बहस सकिएको हो । इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम्

प्रतिनिधिसभा विघटन मुद्धा : आजदेखि सरकारी पक्षको बहस

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज (सोहबार) बाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । संवैधानिक इजलासले निवेदक पक्षलाई दिइएको १२ घण्टाको समय हिजो (आइतार )सकिएपछि आजबाट सरकारी पक्षको बहस शुरु हुने भएको हो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । इजलासले सरकारी पक्षलाई १५ घण्टा […]

रिट निवेदकबाट सकियो बहस, सोमबार सरकारी पक्षको शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आज रिट निवेदकका पक्षबाट बहस सकिएको हो । इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट …

प्रतिनिधिसभा विघटन: रिट निवेदकका पक्षबाट सकियो बहस, सोमबार सरकारी पक्षको सुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ।...

प्रतिनिधि सभा विघटन : सबै पक्षको बहस सम्पन्न, कसका के दलिल ?

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा सबै पक्षको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट पनि राय दिने क्रम सकिएको हो ।   दुई महिनाअघि दायर त्यस रिटको सुनुवाइको अन्तिम दिन शुक्रबार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाले बहस गरे । बहस सकिएपछि इजलासले फैसलाको मिति तोकेको छैन । तर फागुन ११ गतेलाई हेर्दाहेर्दैको पेसी तोकिएको छ । सम्भवतः त्यसै दिन वा सोपछि कुनै दिन फैसला हुने जनाउ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा दिएका छन् ।   इजलासले सो...