हिसारमा मूल प्रवाहको संगठन विस्तार सुरु, ५० जनाले लिए सदस्यता

खिमराज चालिसे, चंडिगढ । अंग्रेजी नयाँ वर्षको आगमन सँगै मूल प्रवाहका कार्यकर्ताहरु नयाँ उमंग र हौसलाको साथ संगठन निर्माण अभियानमा लागि रहेका छन् । यसै सन्दर्भमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार समितिको आयोजनामा प्रशिक्षणात्मक भेला तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न गरिएको छ। ३२ जनालाई नयाँ सदस्यता दिनुको साथै १८ जनाको सदस्यता नविकरण गरि संगठनको विस्तार अभियानको सुरु गरिएको नगर सचिव तारा सोमारेले बताउनु भएको छ । मूल प्रवाहको इतिहास, नेपालको वर्तमान अवस्था र मूल प्रवाहको आवश्यक्ता लगाएतका विषयमा नगर अध्यक्ष नन्दबहादुर लम्तरी, जनजाती नगर संयोजक केहरसिंह घर्तीमगर, रामु शर्मा, श्यामबहादुर विक लगाएत नेताहरुले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सीता शर्माले कविता प्रस्तुत गर्नु भएको थियो। नगर सचिव तारा सोमरेको सञ्चालनमा तथा निरु सारुको अध्यक्षतामा प्रशिक्षण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

अनेम संघले सबै गाउँपालिकामा संगठन विस्तार गर्ने

सिमकोट-  एमाले निकट अखिल नेपाल महिला संघले जिल्लाका सात वटै गाउँपालिाक र ४३ वटा वडामा आफ्नो संगठन विस्तार गर्ने भएको छ। तेस्रो जिल्ला अधिवेशनपछि बसेको संघको पहिलो बैठकले सो निर्णय गरेको हो। संघको अधिवेशनबाट नयाँ चयन भएकी अध्यक्ष मन्जुु रावलले अधिवेशनपछि बसेको पहिलो बैठकले संगठन बिस्तार गर्ने निर्णय गरेको बताइन्। उनले जिल्लाका सात वटा गाउँपालिका […]

देशभर संगठन विस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, यस्तो छ तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन विस्तार गरिने उल्लेख छ। साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने पार्टीको तयारी छ।

एकीकृत समाजवादीले वडासम्म संगठन विस्तार गर्ने

प्रदेश नं. १ कमिटीको शुक्रबार बसेको सचिवालय बैठकले भदौभरमा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरी वडा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो। सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपो...

धरानमा पार्टी संगठन विस्तार गर्दै काँग्रेस

नेपाली काँग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का शहीद रत्नमार्ग, बम्जन टोल र वरपीपल चोकमा संगठन विस्तार गरेको हो । काँग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै विकास निर

युरोपका १९ देशमा माओवादीको संगठन विस्तार, को कहाँ ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रले युरोपका  १९ देशमा संगठन विस्तार गरेको छ । सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो । नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वाचन आयुक्त समेत रहेका सुरेन्द्र नेपाल श्रेष्ठका अनुसार ती देशहरुमा जनप्रगतिशील मञ्चका नाममा १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा जर्मनीको

कालीकोटमा संगठन विस्तार गर्दै एकीकृत समाजवादी

कालीकोट जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तार गर्न अभियान सञ्चालन गरेको छ। जिल्लाका नौवटै स्थानीय तहका ८२ वटा वडामा एकीकृत समाजवादीले संगठन विस्तार तथा प्रशिक्षण अभियान सञ्चालन गरेको हो। कालीकोटका नौ...

बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको संगठन विस्तार

बैतडी : नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तार कार्यक्रमअन्तर्गत बैतडीका सबै पालिकामा कमिटी गठन गरेको छ। ६ गाउँपालिका र ४ नगरपालिका रहेको  जिल्लाका सबै १० वटै पालिकामा संगठन विस्तार गरिएको हो।  शिवनाथ गाउँपालिकामा वीरभान मेहताको अध्यक्षतामा ६५ सदस्यीय, डिलाशैनी गाउँपालिकामा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय, पञ्चेश्वर गाउँपालिका हिक्मतसिंह भण्डारीको अध्यक्षतामा ५७ सदस्यीय कमिटी गठन गरिएको एकीकृत समाजवादीका जिल्ला अध्य

अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।जिल्ला इञ्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ ।  बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन

अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।जिल्ला ईञ्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन

खनाल-नेपाल समूहले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने

खनाल-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमालेले समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ।