लण्डनमा भुपू गोर्खा सैनिकले तोडे अनशन, २३ भदौमा त्रिपक्षीय वार्ता

बेलायतको लण्डनमा भुतपूर्व गोरखा सैनिकहरुले शुरु गरेको भोक हड्ताल १४ औं दिनमा तोडिएको छ। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायत सरकारका प्रतिनिधिको रोहबरमा अनशन तोडिएको हो। भुपू गोर्खाहरुको...

सम्बन्धित सामग्री

लन्डनमा भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता निष्कर्षविहीन

भूपू गोर्खाहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीचको बहुप्रतिक्षित वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।  लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार दिउँसो भएको वार्तामा गोर्खाहरूको प्रमुख माग समान पेन्सन एजेन्डामा कुनै सहमति बन्न सकेन ।

लन्डनमा ब्रिटिस गोर्खा मागबारे छलफल गर्न चौथो चरणको त्रिपक्षीय वार्ता

भूतपूर्व ब्रिटीश गोर्खाहरूका माग सम्बोधनका लागि बुधबार चौथो चरणको त्रिपक्षीय वार्ता भएको छ ।लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा करिब डेढ घण्टा भएको उक्त वार्तामा समान पेन्सन, वेलफेयर लगायतका एजेण्डामा थप छलफल भएको हो ।

भूपूगोर्खा सैनिकको विषयमा बसेको त्रिपक्षीय वार्ता निष्कर्षविहीन

१८ कात्तिक, काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूको विषयलाई लिएर गोर्खा सैनिकका प्रतिनिधिसहित नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच बसेको त्रिपक्षी वार्ता विना निष्कर्ष टुंगिएको छ । यसअघि पटकपटक बस्ने भनिए पनि बेलायत सरकारकातर्फबाट विभिन्न कारण देखाउँदे सरिरहेको बैठक बिहीबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बसेको हो । यो प्रारम्भिक चरणको वार्ता भएकाले ठोस् निर्णय केही नगरे […]

बेलायतमा भूपू गोर्खासहितको त्रिपक्षीय वार्ता सुरु

भूपू गोर्खाहरुको मागलाई मध्यनजर गर्दै  बेलायत सरकार, नेपाल सरकार (जिटुजी) र गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ता सुरु भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान वार्ता सुरु भएको हो । बिहान करिब एक घण्टा पहिलो चरणको वार्ता भएको र अर्को वार्ता कहिले हुने भन्ने निश्चित भइसकेको छैन । क्रिसमश तथा अंग्रेजी नयाँ वर्षको समय नजिक आएकोले सन् २०२३ को सुरुतिरमात्र अर्को वार्ता हुनसक्ने अनुमान गरिएको छ । नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्

लन्डनमा भूतपूर्व गोर्खा मुद्दामा पहिलो चरणको त्रिपक्षीय वार्ता

भूतपूर्व ब्रिटिस गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिबीच बहुप्रतिक्षित त्रिपक्षीय वार्ता सुरु भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान करिब एक घण्टा चलेको पहिलो चरणको वार्ता सकारात्मक रहेको भूतपूर्व गोर्खाहरुले जनाएका छन् । प्रारम्भिक चरणको वार्ता भएकाले यसले ठोस निर्णय गरेन ।

भूपू गोर्खा सैनिकको वार्ता कहिले ?

बेलायत सरकारले लिखित प्रतिबद्धता जनाएको एक वर्ष बित्न लाग्दा पनि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका मागका विषयमा त्रिपक्षीय वार्ता हुन सकेको छैन । नेपाल सरकार, बेलायत सरकार र भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका प्रतिनिधिबीच हुने भनिएको वार्ताका लागि अहिलेसम्म कार्यादेशसमेत तयार भएको छैन ।

भुपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न सरकारले बनायो समिति

न्युज अफ नेपाल, काठमाडौं । भुतपूर्व ब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै हुने भएको छ । सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे बेलायतसँग वार्ता गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको हो । नव नियुक्त नेपाली […]

पूर्वब्रिटिस गोर्खा समस्या समाधानका लागि त्रिपक्षीय वार्ता हुँदै

पूर्वब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै सुरु हुने भएको छ ।