म्यानमारको सैन्य कुविरुद्ध ‘राजकुमारीहरू’ आन्दोलनमा

सैनिक शासक (कु)को विरोध गर्दै म्यानमारमा दिनप्रतिदिन आन्दोलन चर्किरहेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसमर्थितहरूले देशका विभिन्न सहरमा सैनिक शासकको विरोध जनाइरहेका भिडियो, तस्बिर अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले दिइरहेका छन्...