अघिल्लो पटक 'मन्त्रिपरिषद बैठक' भने पनि सिंगापुरबाट प्रम ओलीसँगको कुराकानी यसपाला चाहिँ 'छलफल'मात्रै :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि सिंगापुरबाटै क्याबिनेटका सदस्यहरुसँग छलफल गरेका छन्। नेपाली समय अनुसार दिउँसो १: १० बजे शुरु भएको छलफलमा सरकारका कामबारे कुराकानी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो पटक भदौ ५ गते सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले