अन्तर्राष्ट्रिय ओपन फ्रेडसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सफलता प्राप्त गरेको छ । इटहरी रंगशालाको कर्भडहलमा मंगलबार सकिएको खेलमा नेपालले ५७ स्वर्ण, ४२ रजत र ५२ कास्य जितेर च्याम्पियन भएको छ ।
ललितपुर (हाम्रो खेलकुद) – दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीहरुको प्रर्दशन मिश्रित रहयो । नेपाल बुद्धिचाल महासंघको आयोजनामा भइरहेको बुधबार सुरु भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन फिडे मास्टर रेटेड खेलाडी रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई हराए। रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निरास पारेका थिए । त्यसैगरी १४ बर्षिय युवा खेलाडी […]
The post दक्षिण एसियाली बुद्धिचाल– नेपाल च्याम्पियन रुपेशको जित first appeared on Hamro Khelkud.
काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो
काठमाडौं (हाम्रो खेलकुद) – भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल सोतोकान (एसकेडियुएन) […]
५ असार, काठमाडौं । भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडीयूएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्रप्रसाद श्रेष्ठले जानकारी गराए । स्वर्ण जित्न सफल खेलाडीहरुमा […]
मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन) ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै च्याम्पियन बनेको हो ।एसकेडियुएन टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । स्वर्ण जित्ने नेपाली खेलाडीहरु स्वर्ण जित्न सफल खेलाडीहरुमा वर्षा केसी १३ वर्ष, झरना केसी १४ वर्ष, सुरोज राजबाहक १५ वर्ष, एन्जीला राई १६ वर्ष, शाहिल घले १६ वर्ष, सर्मिला वाईवा १७ वर्ष
भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै च्याम्पियन बनेको हो ।एसकेडियुएन टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । स्वर्ण जित्ने नेपाली खेलाडीहरुमा वर्षा के.सी. १३ वर्ष, झरना के.सी. १४ वर्ष, सुरोज राजबाहक १५ वर्ष, एन्जीला राई १६ वर्ष, शाहिल घले १६ वर्ष, सर्मिला वाइवा १७ वर्ष, पुष्पका लामा ४५ केजी, वर्षा बुढामगर
काठमाडौं । भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको हो । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो । […]
The post १२ स्वर्ण पदकसहित नेपाल च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं: एभीसी सेन्ट्रल जोन महिला भलिबलको आज सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगितामा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।
आज सम्पन्न खेलमा पहिलो सेट नेपालले पहिलो २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा…