बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसद् बैठकमा कटाक्ष गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रभानमन्त्री शाहलाई बोलाउँदा नआएको भन्दै बोकेर ल्याउने चलन पनि नभएको भन्दै कटाक्ष गरेका छन् । ‘प्रधानमन्त्रीलाई बोलाको बोलाएकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ। पक्रेर ल्याउने, बोकेर ल्याउने चलन पनि छैन,’ उनले भने । त्यस्तै […]