हतियारधारी डाका समूहको गोलीबाट बाबुछोरा घाइते

राति ८/१० जनाको समूहमा नकाब लगाएर आएका हतियारसहितका डाका समूहले गाउँ प्रवेश गरी स्थानीय भोला महतोको घरमा डकैती गर्न थालेपछि उनले गाउँलेलाई गुहार लगाए।