अफताव आलमको निधनपछि तीन दिन रोकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक केहीबेर अगाडि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।