काठमाडौं : निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले आज विहान ५ वजेसम्म ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएको जनाएका छन्। अझै समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सुची दर्ता गरिँदै ।प्रतिनिधि सभा तर्फ ४८ दलले धरौटि रकम बुझाएको अवस्था । @DkThapaliya @gokarnamani @ECNOfficial @KiranKChapagain @nepalrajan @MakarSh