प्रसिद्ध अटोमोबाइल ब्राण्ड होण्डाले नेपाली बजारमा एम्एम्सी एमेज २०२१ लाई उतारेको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हालैमात्र उक्त नविन मोडल सार्वजनिक गरेको हो ।नयाँ मोडल एम्एम्सी एमेज २०२१ निकै लाइस्टाईल, पर्फमेन्स र सुरक्षित फिचर्सले भरिपूर्ण रहेको कम्पनीले दाबी गरेको छ ।एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डिआरएलएसका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्ने कम्पनीले बताएको छ । य