एक बर्ष मै स्याउ फलेपछि किसान उत्साहित , उत्पादन क्षेत्र बढाउन स्थानीयलाई सघाउदै स्थानीय सरकार

बागलुङ निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयले व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा ३ वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका […]