काठमाडौं । जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएका हो ।स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एसोसिएशनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आम उपभोक्ताहरुको बीचम...