काठमाण्डौ – काेराेना महामारीको समयमा सञ्चार समन्वय अभाव र विभेदका कारण सामाजिक द्वन्द्व सिर्जना हुन सक्नेतर्फ सचेत हुन सांसदहरुले आग्रह गरेका छन् । कोरोना महामारीका कारण समाजमा ठूलो नकारात्मक असर परेको र त्यसले सामाजिक द्वन्द्व निम्त्याउन सक्नेतर्फ सचेत रहन सांसदको आग्रह छ ।
संसद्को महिला तथा सामाजिक समिति बै...