काठमाडौं । सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । थप विवरण प्राप्त भइसकेको छैन ।
The post सिन्धुपाल्चोकमा बिहानै भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक.