होन्डा कारको दसैँ योजना : 'होन्डा कार दसैँ उपहार, अफरमाथि अफर'

होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा कार दसैँ उपहार अफरमाथि अफर नामक योजनाको घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

होन्डा कारमा दसैं उपहार योजना

होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले चाडबाड लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ योजना ल्याएको हो । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कार खरिदमा पाँच लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नेछन् ।

होन्डा कारको दसैँ योजना : 'होन्डा कार दसैँ उपहार, अफरमाथि अफर'

होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा कार दसैँ उपहार अफरमाथि अफर नामक योजनाको घोषणा गरेको छ ।

होन्डाले दुई नयाँ मोडल सार्वजनिक गर्ने

काठमाडौं । केही समयअघि भारतीय बजारमा कम्प्याक्ट सेडान होण्डा सिटी सार्वजनिक गरेको होन्डा कार इन्डियाले थप दुई नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । जापानिज कार निर्माता कम्पनी होण्डाले कम्प्याक्ट एसयूभी र सेडान कार बजारमा ल्याउने भएको हो । कम्पनीले सार्वजनिक गर्न लागेको एसयूभीको नाम घोषणा गरेको छैन भने अर्को भने न्यू जेनेरेसन अमेज […]

होन्डा मिडसाइज एसयूभीको बुकिङ खुला

काठमाडौं । होन्डा कार इन्डियाले आफ्नो पहिलो मिडसाइज एसयूभीको प्रि-बुकिङ खुल्ला गरेको छ । कम्पनीले यो एसयूभी यही वर्ष भित्रै सार्वजनिक गर्ने तयारीसहित बुकिङ खुल्ला गरेको हो । होन्डाको यो एसयूभी नोभेम्बर २०२२ मा विश्वव्यापी रूपमा अनावरण गरिएको नयाँ जेनेरेसनको डब्ल्यूआर-भीबाट निकै प्रभावित भएको देखिएको छ । यो अमेज कम्प्याक्ट सेडानमा भएको आर्किटेक्चरको परिमार्जित संस्करणमा […]

लन्च अघि नै होन्डा सिटी २०२३ मोडलको तस्वीर बाहिरियाे

काठमाडौं ।  होन्डा कार इन्डियाले आफ्नो कम्प्याक्ट सेडान कार होन्डा सिटी २०२३ मोडल लन्च गर्नु अघि नै तस्वीरहरू सार्वजनिक भएका छन् । यसै महिना लन्च गर्ने तयारीमा रहेको उक्त गाडीको विवरण सहित केही तस्वीरहरू बाहिरिएका हुन् । अब आउने नयाँ जेनेरेसन होन्डा सिटी कारमा हाल बिक्री वितरण हुँदै आएको ५ औं जेनेरेसन मोडलको तुलनामा धेरै […]

एउटै मूल्य र फिचर भएका दुई डबल स्पोर्टस् मोटरसाइकल

काठमाडौं । यामाहा र होन्डा अन्तर्राष्ट्रिय बजारमा ठूला मोटरसाइकलमा एक अर्काका प्रतिस्पर्धी हुन् । दुबै कम्पनी जापानी भएकाले पनि यी दुबै टेक्नोलोजीमा अब्बल मानिन्छ । यामाहा विश्वभर मोटरसाइकल उत्पादनको लागि परिचित कम्पनी हो भने होन्डा कार र मोटरसाइकल उत्पादनमा बलियो पकड बनाउन सफल कम्पनी हो । विशेषत भारतमा यी दुई कम्पनीले उत्पादन गर्ने मोटरसाइकल र […]

होन्डा कार किन्दा हरेक १५ दिनमा साढे ३ लाख जित्ने मौका

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘होन्डाको फेस्टिभ बोनान्जा’ योजना ल्याएको छ ।

होन्डा कारमा फेस्टिभ बोनान्जा

काठमाडौं (अस) । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आउँदै गरेका दशैं, तिहार र छठ पर्व लक्षित होन्डाको फेस्टिभ बोनान्जा अफर ल्याएको छ । योजनामा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्म फ्री इन्स्योरेन्स, १ वर्षसम्म फ्री रोड ट्याक्स, ३ वर्षसम्म फ्री सर्भिसिङ, ३ वर्षसम्म स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य उपहार प्राप्त गर्न सक्नेछन् । हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजार रुपैयाँसम्मको नगद फिर्ता जित्न सक्नेछन् । यो योजना होन्डाका सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले बताएको छ ।

होन्डा कारमा फेस्टिभ बोनान्जा, हरेक १५ दिनमा साँढे तीन लाख हातमा

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै “होन्डाको फेस्टिभ बोनान्जा” ग्राहक माझ ल्याएको छ । यस उत्सवमा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने

होन्डा कार किन्दा व्याज नलाग्ने, डाउन पेमेन्टपनि २० प्रतिशत मात्रै

काठमाडौं । होन्डा कारको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले नयाँ योजना संचालन गरिरहेको छ । कम्पनीले ‘होन्डा इयर–राउन्ड अफर’ अन्तर्गत व्याज नलाग्ने र कम डाउन पेमेन्टमा गाडी किन्न पाइने अफर ल्याएको हो । यो योजना साउन मसान्तसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीले सन् २०१८ र २०१९ मा ल्याएको स्टक रहेका केही यूनिट सिटी […]