वायुसेवा निगम ‘माफिया’लाई दिन लागियो

भूपराज बस्याल, काठमार्डौँ । सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेको कदमको विरोध गरेका हुन् । कर्मचारीहरूले कामचलाउ सरकारले हतार–हतारमा सरकारकी सम्पत्ति माफियालाई सुम्पन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै यो कार्य तत्काल रोक्न […]

सम्बन्धित सामग्री

वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराँती

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ढिलै भएपनि वायुसेवा निगम उकालोतर्फ लागेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल वायुसेवा निगमको भवन शिलान्यास गर्दै मन्त्री किराँतीले निगमभित्रका विभिन्न पक्षलाई सुधार गर्दै ढिलै भएपनि ओरालो यात्रा अन्त्य भएर उकालोतर्फ लागेको बताएका हुन् । उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको र अन्तर्राष्ट्रिय […]

वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत

काठमाडौं, पुस २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४० औँ पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री किरातीले कमजोर अवस्थामा रहेको निगमलाई सुधार्ने उद्घोष गरेका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेको ६ दिनपछि […]

नेपाल वायुसेवा निगम : ६ वर्षमा ६ नेतृत्व, संस्था धरासायी

राजनीतिक र आर्थिक स्वार्थमा एउटा सार्वजनिक संस्थालाई कुन हदसम्म दुरुपयोग गरिन्छ भन्ने नेपाल वायुसेवा निगम एउटा दृष्टान्त हुनसक्छ । संसारको आकाशमा चन्द्र–सूर्य अंकित झण्डा बोकेर उड्ने राष्ट्रिय ध्वजावाहक धरासायी बनाउने पात्र र प्रवृत्तिको विश्लेषण ।

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था स

अन्तर्राष्ट्रिय उडान बढाउँदै वायुसेवा निगम

कोभिड महामारी कम हुँदै गएसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले रोकिएका अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको छ । १ अप्रिलदेखि काठमाडौंबाट जापानको नारितामा साताको दुई उडान गर्न लागेको निगमले जनाएको छ । अहिले...

थलिएको वायुसेवा निगम सुधार्न नयाँ ‘बिजनेस प्लान’ बनाइँदै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)मा पछिल्लो समय सुधारको पहल सुरु भएको छ । ४७ अर्बभन्दा बढी ऋण र दायित्व बोकेको निगमले अर्को महिनादेखि ऋण तिर्न थाल्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले...

वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाली विद्युत् प्राधिकरणबीच कार्गो सामान ढुवानीमा सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार वायुसेवा निगम र प्राधिकरणबीच प्राधिकरणको कार्गो (मालसामान) निगमको विमानमार्फत ढुवानी गर्ने सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव […] The post वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

“वायुसेवा निगम सरकारी स्वामित्वमा नै रहिरहनुपर्छ”

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजेको भन्दै निगमका कर्मचारीले विरोध जनाउँदै सङ्घर्षमा उत्रेपछि उक्त विषयमा स्पष्ट गर्दै निगमले व्यवस्थापनका विभिन्न विकल्पमा छलफल मात्रै भएको स्पष्ट पारेको हो । निगमका महाप्रबन्धक डिमप्रसाद …

नेपाल वायुसेवा निगम पुनः संरचनामा विवादमा

काठमाडौं, असार २४ । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम (नेवानी)को पुनः संरचनाको विषय विवादित बन्न पुगेको छ । सरकारले निगमलाई निजीकरण गर्ने आशय राखेर प्रबन्धपत्र बनाएको भन्दै निगममा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । बुधवार निगमका जीएम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निगम पूर्णरूपमा नेपाल सरकारको स्वामित्वमा रहनुपर्ने व्यवस्थापन पक्षको धारणा रहेको बताएका छन् […]