सेनिटाइजरको अधिक प्रयोग खतरनाक

काठमाडौँ ।  कोरोना महामारी  (कोभिड–१९)ले  'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्,  “कोरोना सङ्क्रमण  मात्र  नभएर  विभिन्न सरुवा   रोगबाट   बच्न   ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ ।” 

सम्बन्धित सामग्री

इजरायल हमास युद्धमा प्रयोग भइरहेका १२ हतियार !

गत शनिबार गाजास्थित हमास विद्रोहीले इजरायलमा गरेको अप्रत्याशित आक्रमणसँगै इजरायलले घातक प्रत्याक्रमण गरिरहेको छ । इजरायल र हमास बीचको जारी युद्धमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । युद्धमा विभिन्न खाले खतरनाक तथा घातक हतियारहरु प्रयोग भैरहेका छन् । त्यहाँ प्रयोग भैरहेका उल्लेखनीय १२ हतियार यस्ता छन् : १. कार्लो सबमेसिन गन : यो प्यालेस्टाइनमा निर्मित […]

खतरनाक समस्याका कारण जोन्सन एण्ड जोन्सन भ्याक्सिन अमेरिकामा लगभग प्रतिबन्ध

गरिव देशहरुमा धेरै प्रयोग भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनमाथि अमेरिकामा लगभग प्रतिबन्ध लगाइएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक एजेन्सी एफडीएले जोन्सन एण्ड जोन्सनमाथि प्रतिबन्धहरु लगाएको हो । रगत जम्ने दुलर्भ तर खतरनाक जोखिमका कारण यो भ्याक्सिनमा कडा मापदण्डहरु तोकिएको छ । अन्य भ्याक्सिनहरु लगाउनै नहुने र अन्य भ्याक्सिनमा पहुच नभएका कारण विकल्प […]

रुसले युक्रेनमा प्रयोग गरेको हाइपरसोनिक मिसाइल के हो ? यो कति खतरनाक ?

युक्रेनमा अहिले पुटिनको सेनाले महाविनाशक मिसाइलबाट भीषण आक्रमण गरेको छ । रुसले हाइपरसोनिक मिसाइल किन्जल प्रयोग गरेर युक्रेनमा रहेको पश्चिमी हतियारको गोदाम ध्वस्त गरेको घोषणा  पनि गरेको छ ।  रुसको रक्षा मन्त्रालयले  युक्रेनमा  हाइपरसोनिक मिसाइलबाट आक्रमण गरेको  पहिलो पटक स्वीकार गरेको छ । रुसले युक्रेनमा प्रयोग गरेको यो महाविनाशक मिसाइल यति खतरनाक छ कि अहिलेसम्म […]

एमसिसीमा राजनीतिक विश्लेषक श्रेष्ठले देखेका १२ खतरनाक शर्त

काठमाडौं : राजनीतिक विश्लेषक श्याम श्रेष्ठले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्नेमा जोड दिएका छन्। यो सम्झौता नेपाल चीनविरुद्ध प्रयोग हुने खतरनाक शर्त भएको पनि उल्लेख गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एमसीसीको विरोध हुनुका १२ वटा कारण लेख्दै श्रेष्ठले एमसीसी अमेरिकी सरकारको पुरा स्वामित्व रहेको र सन् २००४ मा गठन भएको पूर्ण सरकारी संस्थान भएको जनाएका छन्। उनले यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटेजीनै नजन्मिएका बताएका छन्। हस

चुरोटको धुवाँभन्दा खतरनाक हुन्छ अगरबत्तीको धुवाँ

शान्ति र शुद्धताको प्रतीक पनि मानिन्छ अगरबत्ती । हाम्रो धर्म र संस्कारमा अगरबत्तीको प्रयोग उल्लेखनीय रुपमा गरिन्छ । अगरबत्ती हजारौं वर्षदेखि प्रयोग गरिँदै आइएको छ ।

दुनियाँको खतरनाक वैज्ञानिक प्रयोग जहाँ एक अर्काको मासु खान थाले मान्छेहरु

संसारमा निरन्तर रुपमा कैयन् वैज्ञानिक अध्ययन, अनुसन्धान तथा प्रयोगहरु भैरहेका हुन्छन् । ती मध्ये कतिपय प्रयोगहरु निकै गोप्य तरिकाले गरिन्छन् । यस्तै खाले गोप्य वैज्ञानिक अनुसन्धान तथा प्रयोग सन् १९४० को दशकमा भएको थियो जसको भयानकताका बारेमा थाहा पाउँदा शरीर नै काँपेर आउँछ । उक्त प्रयोगलाई रसियन स्लिप एक्सपेरिमेन्टको नामले चिनिन्छ । सो अनुसन्धानका लागि […]

आन्द्राका लागि खतरनाक मैदा, खानुभन्दा अघि थाहा पाउनुस् साइड इफेक्ट्स

गहुँको पिठोको परिस्कृत रुप नै मैदा हो । मैदा बनाउनका लागि आँटालाई थुप्रै पटक र निकै मसिनो गरी पिसिने गरिन्छ । पाउरोटी, कुकिज, क्रेकर्स, पिज्जा बेस, समोसा, पुरी, जेरी, माल्पुवालगायतका विभिन्न खानेकुरा बनाउन मैदाको प्रयोग हुन्छ । यसबाट बनेको खानेकुरा शरीरका लागि निकै हानिकारक हुन्छ ।मैदा शरीरका लागि निकै खतरनाक हुन्छ । वास्तवमा, आँटालाई पिसेर राम्रो गुणस्तरको मैदा त पाइन्छ तर यसका सबै पोषक तत्व छानिइसकेको हुन्छ । एकातिर गहुँलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ भने मैदा स्वास्थ्यको हिसाबले निकै

अभिनेत्री एन्जेलिना जोलीले गरिन् खतरनाक फोटो सुट

एजेन्सी । हलिउडकी अभिनेत्री एन्जेलिना जोलीले सबैभन्दा अजीव तथा च्यालेन्जिङ फोटो सुट गराएकी छन् । तस्बिरको अहिले सबैतिर चर्चा भइरहेको छ । चर्चाको कारण तस्बिर सुटमा मौरीको प्रयोग पनि हो । जोलीले मौरी पालनलाई जोड दिन एक खतरनाक तस्बिर सुट गराएकी हुन् । जुन भाइरल भैरहेको छ । तस्बिरमा जोलीको शरीर भरि मौरी बसेको देख्न सकिन्छ । उनले पुरै १८ मिनेट आफ्नो शरीर भरि मौरी राखेर तस्बिर सुट गरेकी हुन् । यो क्रममा उनलाई केही हानी नोक्सानी भने भएको छैन ।जोलीले यो तस्बिर सुट नेशनल ज्योग्राफिक म्यागजिनका लागि गरेकी

होसियार ! घरमा आफूखुसी अक्सिजन प्रयोग गर्नु घातक हुन सक्छ

काठमाडौं । के तपाईले बजारमा अक्सिजन अभावको हल्ला चलेपछि घरमै अक्सिजन सिलिन्डर राख्नुभएको छ ? श्वासप्रश्वासमा समस्या हुँदा चिकित्सकको सल्लाह विना अक्सिजनको प्रयोग गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईले ठुलो खतरा मोल्दै हुनुहुन्छ ।होमआइसोलेसनमा बसेका कतिपय संक्रमितले श्वासप्रश्वासमा समस्या आएपछि आफै अक्सिजन प्रयोग गर्ने गरेको पाइन्छ । यसरी आफूखुसी अक्सिजन प्रयोग गर्नु खतरनाक हुने र यही कारण कतिपय संक्रमितको ज्यान जान थालेको चिकित्सकहरु बताउँछन् ।अस्पतालमा अक्सिजन र बेडको अभाव भन्ने समाचार प्रत्येक