दीपेन्द्रको शतकको बाबजुद पुलिस पराजित

दीपेन्द्र सिंह ऐरीको शतकीय इनिङ र पवन सर्राफको उत्कृष्ट बलिङका बाबजुद नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पराजय व्यहोरेको छ । पुलिस अर्काे विभागीय टोली एपिएफसँग एक विकेटले पराजित...

सम्बन्धित सामग्री

पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो […] The post पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

सुजनको सतकका बाबजुद हार्‍यो कोसी, सूर्यको ६ विकेटमा बागमतीलाई जित

सुजन थपलियाको सतकका बाबजुद कोसीलाई हराउँदै नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।...

इमरान खानका नजिकका व्यक्तिमाथि प्रहरीको नजर, पूर्वमन्त्री शिरिन मजारी पक्राउ

तेहरिक-ए-इन्साफ पार्टीकी नेतृ तथा इमरान खानको सरकारमा मन्त्री रहेकी डा. शिरीन मजारीलाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनकी छोरी इमान मजारीले प्रहरीले शिरीन मजारीलाई फेरि आफूसँगै लगेको ट्वीट गर्दै जानकारी दिएकी हुन्। इमान मजारीले यसअघि ट्वीट गर्दै इस्लामावाद उच्च अदालतको स्पष्ट आदेशको बाबजुद पनि पञ्जाब पुलिस उनकी आमालाई पक्राउ गर्न उनको घरबाहिर रहेको बताएकी थिइन्। […]

भुर्तेलले पाँच विकेट लिँदा मधेसविरुद्ध पुलिसको फराकिलो जित

काठमाडौं । बलिङमा कुशल भुर्तेल चम्किएपछि मधेस प्रदेशमाथि मंगलबार १९२ रनको फराकिलो विजय हासिल गर्दै नेपाल पुलिस क्लब समूह ‘बी’को विजेताका रूपमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह चरणका खेलमा शतप्रतिशत जित निकालेको पुलिसले चार खेलबाट आठ अंक जोड्यो । हारका बाबजुद उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको मधेसले...

महिला क्रिकेट : प्रदेश–१ को पहिलो जित, पुलिस अपराजित हुँदै सेमिफाइनलमा

काठमाडौं । प्रदेश–१ ले नवौँ राष्ट्रिय खेलकदको महिला क्रिकेटमा शुक्रबार सान्त्वना विजय हासिल गरेको छ । प्रदेश–१ ले लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई सात विकेटले हराएको हो ।  शुक्रबारै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले हराएको हो । हारका बाबजुद लुम्बिनीले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ...

नवाैँ राष्ट्रिय खेलकुद : विनोदकाे आक्रमक ब्याटिङमा आर्मीको जित

काठमाडौं । विनोद भण्डारीको आक्रमक अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले बुधबार नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गरेको छ ।  जितसँगै आर्मी समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ । हारकाे बाबजुद नेपाल पुलिस क्लब उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । त्रिभुवन आर्मीले अब...

टेक्सास स्कूल आक्रमण: बच्चाहरूको गुहारको बाबजुद ढिलो पुग्यो पुलिस

टेक्सास स्कूल आक्रमणको अनुसन्धानमा संलग्न शीर्ष सुरक्षा अधिकारीले उभल्दे शहरको रोब इलिमेन्टरी स्कूलमा भएको आक्रमणको जवाफ दिन प्रहरीले गल्ती गरेको बताए। आक्रमणकारीले विद्यालयभित्र गोली चलाउँदा प्रहरीले तत्काल कक्षाकोठाभित्र पसेर रोक्न नसकेको उनले बताएका हुन् । मंगलबार भएको उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ बालबालिका र अधिकांश पाँचदेखि सात वर्षका थिए । शीर्ष प्रहरी अधिकारी स्टिभन म्याक्रोले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'यदि मलाई यो सहयोगी हुनेछ जस्तो लाग्छ भने म

रणजी स्टार चल्दा योगेन्द्रको शतकको बाबजुद पुलिस पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा रहेको नेपाल पुलिस क्लब कञ्चनजंगशा शिल्ड ए डिभिजन क्रिकेट लिगमा अल्पाइन स्पोर्टिङ क्लबसँग ५ विकेटले पराजित भएको छ । पुलिसका योगेन्द्रसँग कार्कीले शतकीय इनिङ खेलेपनि रणजी स्टार खेलाडी चलेपछि पुलिसले सिक्किममा पहिलो हार बेहोर्न पुगेको हो । टस जितेर पहिला ब्याटिङ थालेको नेपाल पुलिस क्लबले निर्धारित ४० ओभरमा ७ […]

गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस समूह विजेता

काठमाडौं । तीन भारतीय खेलाडी राखेर खेलेको गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । यो जितसँगै नेपाल पुलिसले समूह ‘बी’बाट विजेता बन्दै अन्तिम आठमा स्थान बनाएको हो ।   हारका बाबजुद गण्डकी पनि अन्तिम आठमा...