अन्तर्वार्ता: ‘प्रधानमन्त्री र माओवादी अध्यक्षले अनुमोदन गर्ने पत्र नै दिनुभएको छ’

एमसीसीको विषयमा नेपालको आर्थिक तथा राजनीतिक वृत्तमा सघन बहस भइरहेको छ । एमसीसीको नजरमा यो सम्झौता अहिले कुन अवस्थामा छ ? डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स, एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको कुराकानी :