काठमाडौं । होन्डाको अत्यधिक लोकप्रिय एक्टिभा स्कुटर ‘सिक्स जी’ अपग्रेड भएर आउने भएको छ । होन्डाले एक्टिभा सिक्स जीमा अपग्रेड गर्न लागेको हो । होन्डा साइन १०० सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया ’एचएमएसआई’का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत आत्सुशी ओगाटाले एक्टिभाको सिक्स जी मोडलको अपग्रेड गर्ने तयारी भइरहेको जानकारी दिए । […]