पुरुष फुटबल : नेपाल पुलिसको जित :: Pahilopost.com

बुटवल : आठौ राष्ट्रिय प्रतियोगिता अन्तरगत पुरुष फुटबल प्रतियोगिताको विहिबार सम्पन्न खेलमा विभागिय टिम नेपाल पुलिसले जित निकालेको छ। पुलिसले सुदुरपश्चिमलाई ३–० गोलले पाखा लगाउदै स्पष्ट ३ अंक आफनो खातामा जोड्न सफल भएको हो। यसैगरि अर्को खेलमा कर्णाली प्रदेश र प्रदेश नं. २ ले बराबरी खेल्दै १–१ अंक बाँडेका