गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनीहरु मात्र होइन पुरा परिवारलाई नै उल्लासमय बनाइदिन्छ । जति जति गर्भको बच्चा हुर्कदै जान्छ, दम्पतीमा कौतुहलता पनि बढ्दै जान्छ । छोरा होला कि छोरी ? कस्ता बच्चा जन्मिएलान् […]

सम्बन्धित सामग्री

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध

काठमाडौँ,१९ पुष । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए । अर्को सूचना […]

प्राविधिक खराबी देखिएपछि राेकियाे यति एयरकाे जहाज

काठमाडाैँ- यति एयरलाइन्सको जहाजमा प्राविधिक खराबी देखिएपछि विराटनगर-काठमाडौँको उडान रोकिएको छ। विराटनगर विमानस्थलबाट शुक्रबार बिहान ७:३० बजे उडान भर्ने क्रममा जहाजमा खराबी आएपछि उडान रोकिएको विमानका विराटनगरका स्टेसन इन्चार्ज प्रेम कुँवरले जानकारी दिए। काठमाडौँबाट विराटनगर विमानस्थलमा बिहीबार राति होल्ड भएकाे उडान वाइटी ७८६ नम्बरको जहाज विहान ६० जना यात्रुसहित फर्कने क्रममा रहेको थियो। उडानको तयारीमा […]

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

जाजरकोट, २९ चैत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । टेलिकम क्षेत्रीय कार्यालय […]

रुकुम पश्चिमको टावरमा खराबी आउदा डोल्पामा असर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्रविधिको टावरमा खराबी आउँदा डोल्पामा  सञ्चार सेवा अवरुद्ध भएको छ । दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बन्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।यता नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगन्जले प्राविधिक सहितको टोली मंगलबार पठाउने काम सुरु भएको बताएको छ । चुनावको मुखैमा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रह

रूकुम पश्चिमस्थित टेलिकमको टावरमा खराबी‚ मर्कामा तीन जिल्लाका सेवाग्राही

सुर्खेत : रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा जाजरकोटको पूर्वी क्षेत्र, आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भागका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्।सेवा अवरुद्ध हुँदा यस क्षेत्रका हजारौं सेवाग्राही मर्कामा परेका छन्। डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले दुई दिनदेखि सेवा अवरुद्ध भएको जानकारी दिए। नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने बताएको छ।जाजरकोटको पूर्वमा ‍टावर भए पनि रा

फेरि मौसममा खराबी : आज पश्चिम र मध्य–नेपालकेन्द्रित वर्षा हुने, शुक्रबार देशभरि

केही दिनयता मौसममा सुधार आएकोमा बुधबारदेखि फेरि खराबी आएको छ । पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीले मुलुकभर असर गर्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आइतबारबाट मात्र मौसममा सुधार...

कोभिड भएपछि फोक्सोमा देखिएको खराबी पत्ता लगाउन नयाँ प्रविधिको विकास

कोरोना भाइरस सङ्क्रमण भइसकेको मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि पत्ता लागेको छ । बेलायतमा यो प्रविधिमार्फत गरिएको प्रारम्भिक अध्ययनले कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्ने गरी क्षति भएको देखाएको बीबीसीले जनाएको छ । नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रुपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नयाँ ग्याँस स्क्यान प्रक्रिया अपनाएका थिए । कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा यो प्रविधिमार्फत अध्ययन ...

दलीय भागबन्डाकै दुष्परिणाम न्यायालयमा संकट आयो, मुख्य खराबी दलहरूमै छः नेता केसी

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको भागबन्डाकै दुष्परिणाम न्यायालयमा देखिएकाले उनीहरू नै सच्चिनुपर्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “मुख्य खराबी दलहरूमा नै छ । न्यायालय, निर्वाचन आयोगदेखि राजदूतसम्म गरेको भागबन्डाको दुष्परिणाम अहिले देखिएको छ […]

भारतका पूर्व प्रधानमन्त्री सिंहको स्वास्थ्यमा खराबी, अस्पताल भर्ना

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यमा खराबी आएको छ । स्वास्थ्यमा समस्या आएपछि सिंहलाई एम्स अस्पताल भर्ना गरिएको छ । अस्पतालमा डा. नितीश नायकको नेतृत्वमा डाक्टरको टीमले सिंहको उपचार गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंहलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ । २ दिनदेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहमा सिंहलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

टेलिफोन टावरमा खराबी हुँदा सञ्चार सेवा अवरुद्ध

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीय समस्यामा परेका छन् ।  नेपाल टेलिकमले राखेका २ वटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राही डाँडाकाँडा धाउन बाध्य भएका छन् । केही महिनायता ३ वटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली–२ का सुमन बुढाले गुनासो पोखे । अघिल्लो वर्ष पनि यस्तै समस्या आउँ...