जसपा अध्यक्ष ठाकुरको रिट रेग्मीको एकल इजलासमा

१० साउन, काठमाडौं । निर्वाचन आयोगको आदेश विरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने भएको छ । दलभित्रको विवाद निरुपणका …

सम्बन्धित सामग्री

महन्थ ठाकुरको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवा

महन्थ ठाकुरको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा प

जसपा खारेज गर्न सर्वाेच्चमा रिट

जनता समाजवादी पार्टी (जसपा) अवैधानिक रहेको भन्दै खारेज गर्न मागसहित सर्वोच्चमा रिट परेको छ। रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ। तत्कालीन राजपाका उपाध्यक्षसमेत रहेका अधिवक्ता राजकुमार थापा र अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन्। रिटमा निर्वाचन आयोग, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र […]

जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडाैं : पार्टी गठन असंवैधानिक भएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीचको एकता खारेजीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट परेको छ। एकता प्रारम्भदेखि नै संविधान ऐन, कानुनविपरीत भएको भन्दै तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले रिट दायर गरेका हुन्। माओवादी छाडेर एमाले गएका सात जना नेताहरूले पनि केही दिनअघि माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले पछिल्लो नेतृत्वलाई वैधानिकता दिने बताएको थियो।&nbs

जसपा एकीकरण बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डाै – तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।  दुई पार्टीको एकीकरण गर्दा प्रक्रिया नपुगे पनि निर्वाचन आयोगले मान्यता दिएको भन्दै अदालतमा रिट परेको हो । राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले आज आइतवार दायर गर्नुभएको रिटमा दुई पार्टी मिलाएर जनता समाजवादी पार्टीको मान्यता दिने निर्वाचन आयोगको २०७७ साल असार २४ गतेको निर्णय खारेजीको माग गरिएको छ ।  संविधान र कानुनअनुसारका प्र...

जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाले दायर गरेको रिटमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भ देखिनै त्रुटिपूर्ण, कपटपूर्ण र संविधान विपरीत रहेकाले एकीकरण खारेज गरी साबिकको राजपा र सपा दल कायम गराउन परमादेश माग गरेका छन्।

सर्वोच्चमा परे २८ वटा रिट निवेदन

काठमाडौं: संसद्‌ विघटनविरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनसहित २८ वटा रिट दायर भएका छन्।सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार २४ रिट संसद पुन:स्थापना लगायत विपक्षीका पक्षमा र चारवटा सरकारका पक्षमा छन्। सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको विद्रोही समुह (खनाल–नेपाल समुह) , जनता समाजवादी पार्टी (जसपा)  डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समुह) र जनमोर्चाका सांसदको हस्ताक्षर सहित रिट दायर गरिएको छ।रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

लुम्बिनीका जसपा सांसद निष्कासन विरुद्धको रिट सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका ४ सांसदलाई गरेको कारवाही सूचनापत्रमा टाँस भएर पदमुक्त गरिएकोप्रति आपत्ति जनाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट सोमवार सुनुवाइ हुँदैछ । पार्टी निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीबाट निष्कासन गर्दै पदमुक्त गरेको थियो । आफूमाथि अन्याय भएको भन्दै चारै सांसदले प्रदेशसभा समेतलाई विपक्षी बनाएर सर्वाेच्चमा रिट दायर गरेका थिए । सोमव...

कारवाही बदर गर्न माग गर्दै परेको जसपा सांसदहरूको रिट सर्वोच्चमा दर्ता

पार्टीबाट कारवाहीमा परेका जसपाका ४ प्रदेश सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । कोरोना महामारीका कारण सेवामा गरिएको कटौतीका कारण यसअघि दर्ता हुन नसकेको रिट आइतवार दर्ता भएको हो । सर्वोच्चको नियमित सेवा सुचारू भइनसकेपनि आइतवारदेखि संवैधानिक व्याख्या, मौलिक हकलगायतका मुद्दाहरूको सुनुवाइ शुरू भएको छ । सेवा शुरू भएलगत्तै जसपा सांसदहरूले आफूहरू माथिको कारवाही उत्प्रेषणको आदेश बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रममा हस्त...

जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता भएन

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कारबाही गरेका चार सांसदको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ। पार्टीको निर्णयविरुद्ध जसपाका सांसदहरू शुक्रबार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। अदालतको प्रशासनले लकडाउन खुलेपछि मात्र रिट दर्ता गर्न आउन भनेर फिर्ता गरिदिएको हो। कोरोना महामारीको कारण सर्वोच्च अदालतले अत्यावश्यक विषय बाहेकका मुद्दा दर्ता र सुनुवाइ नगर्ने निर्णय गरेको छ।