प्रधानमन्त्रीको दाबी– प्रतिनिधिसभा विघटन स्वतः र स्वभाविक हो

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेश बमोजिम नै प्रतिनिधिसभा विघटन भएको दाबी गरेका छन्।अदालतमा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्रीले सरकार निर्माणका धारा ७६का सबै विकल्पको प्रयोग भई वैकल्पिक सरकार निर्माण हुन नसकेपछि प्रतिनिधिसभा विघटन भएको उल्लेख गरेका हुन्।उनले विघटन संवैधानिक रुपमा स्वतःभएको भन्दै आफूले राष्ट्रपतिसमक्ष विघटनको सिफारिस गरेर संवैधानिक जिम्मेवारी मात्र पूरा गरेको बताएका छन।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन संवैधानिक छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार निर्माण हुन नसकेपछि स्वभाविक र संवैधानिकरुपमा प्रतिनिधिसभा विघटन भएको जिकिरसहित सर्वाेच्च अदालतलाई बिहीबार लिखित जवाफ पठाउनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते सात दिनभित्र लिखित जवाफ पेश गर्न दिएको आदेशानुसार प्रधानमन्त्री ओलीले १८ बुँदे लिखित जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत पेश गरेका हुन् । […]

'प्रतिनिधिसभा विघटन संवैधानिक छ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार निर्माण हुन नसकेपछि स्वभाविक र संवैधानिकरुपमा प्रतिनिधिसभा विघटन भएको जिकिरसहित सर्वोच्च अदालतलाई आज लिखित जवाफ पठाएका छन् ।

सूचना चुहिने डरमा लिएनन् चिनियाँ नेताले नेपालमा प्रहरीको सुरक्षा

काठमाडौं : प्रतिनिधिसभा विघटन भएदेखि देशको राजनितिक गरम छ। दिनहुँ सडकमा प्रर्दशन पनि। त्यसमाथि छिमेकी राष्ट्रको चासो कम छैन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ। त्यही अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आएका छन्। पार्टी एकताअघि पनि उनी आएकाले धेरैको ध्यान उनीहरुतिर हुनु स्वभाविक रह्यो। गुओको काठमाडौं