श्रममन्त्रीको सेटिङ ! ठगी धन्दावाल म्यानपावरको निलम्वन फुकुवा

१२ माघ, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले गत पुस १२ गते पदभार ग्रहण गर्दै भनेका थिए, ‘म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका काम रोक्न प्रयास हुन्छ ।’ तर, मन्त्री चौधरीले ठगी रोकेर हैन, अवैध काम गर्ने र ठगीमा संलग्न म्यानपावर कम्पनीलाई […]

सम्बन्धित सामग्री

साउदीमा एक्जिट भिसा नाममा अलपत्र श्रमिकसँग लाखौ असुली

साउदी अरबमा अलपत्र परेर स्वदेश फर्कने प्रक्रियामा रहेका नेपाली श्रमिकलाई ठग्ने गिरोह नै सक्रिय भएको छ ।नेपाली दूतावास रियादले एक्जिट भिसा मिलाइ दिने वा सेटिङ गरेर नेपाल पठाइदिने आश्वासन दिएर अलपत्र नेपालीलाई ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ । गिरोहले एक्जिट भिसा प्रोसेसिङ (वर्हिगमन भिसा प्रक्रिया) मिलाई छिटो नेपाल पठाइदिने जनाउँदै ठगी गर्ने गरेको […]

न्यायाधीशसँग सेटिङ छ भन्दै चिनियाँ नागरिकसँग लाखौं ठगी, महिला पक्राउ

आइतबार साँझ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो ।

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सञ्जीव साह रहेका छन् । प्रहरीका अनुसार गत भदौ २६ गते रामधुनी नगरपालिका ५ बाट चेकजाँचको क्रममा को १ […] The post प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै ठगी, एक जना पक्राउ

कास्की- जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरी, वकिल र अदालतसँग सेटिङ गरेर जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार करणी […]

करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै १ करोड माग्ने व्यक्ति पक्राउ

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने प्रलोभन देखाएर मोटो रकम लिएको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नो प्रहरी, वकिल र अदालतसँग सेटिङ भएकाले जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । उनी गत वर्षदेखि फरार रहँदै आएका थिए ।करणी गरेको अभियोगमा पक्राउ परेकालाई १ करोड रुपैयाँ दिए मुद्दा मिलाइदिने भन्दै १२ लाखको चेक र १ लाख १० हजार नगद लिएर ठगी गर्ने सुर्यलाल खड्का र कमन भन्ने कमानब

थानकोटको २० आना जग्गामा गिद्धे नजर : मालपोतका कर्मचारीको चर्को सेटिङ

काठमाडौं : मालपोतका कर्मचारी नै नक्कली जग्गाधनी बनाएर कागजपत्र कीर्ते गर्दै ठगी कार्यमा संलग्न हुन्छन् भन्ने अनुमान सायदै कसैले गर्छ। तर, त्यस्तै घटना भएको छ थानकोटको जग्गा बिक्री प्रकरणमा। उक्त घटनामा थप ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाण्डौं बुढानीलकण्ठ नगरपालिकाका ४७ वर्षीय विजयकुमार खड्का, चितवन राप्ती नगरपालिका पिप्ले बस्ने बालप्रसाद भट्ट, काभ्रे पनौती…

हिरासतबाट छुटाउन बिचौलिया बनी ठगी गर्ने पक्राउ :: Pahilopost.com

काठमाडौं: डाँका तथा ठगी मुद्दामा पक्राउ परेका अभियुक्तलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बैतडी पाटन नगरपालिकाका करण सिंह विष्टलाई सोमवार कपनबाट पक्राउ गरेको हो।  विष्टले बाग्लुङ हटिया ३ घर भएका झमबहादुर बोहरालाई मुद्दामा सेटिङ मिलाई छुटाउन दिने भन्दै

नक्कली डीएसपी बनेर ४ लाख ठगी गर्ने युवक पक्राउ

५ चैत, काठमाडौं । नक्कली डीएसपी बनेर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफू प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी हुँ भनी सेटिङ मिलाएर विदेश पठाइदिन्छु भनी दुई जना प्रहरी कर्मचारीसँग ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका २ का २९ वर्षीय आनन्दकुमार मण्डललाई पक्राउ गरेको …

ठगी आरोपमा पूर्वराजदूत अन्सारीका छोरा वीरगञ्जमा पक्राउ :: Pahilopost.com

वीरगञ्जः साउदी अरबका लागि नेपाली पूर्वराजदूत  हमिद अन्सारीका छोरा ठगी अभियोगमा पक्राउ परेका छन्।  प्रहरीले शुक्रवार दिउसो अन्सारीका छोरा जौवाद अन्सारीलाई वीरगञ्ज–१५ मुर्लीबाट पक्राउ गरेको हो।  अन्सारीले चिकित्सा शास्त्रको एमडी कोर्समा आफ्नो सेटिङ भएको र  भनसुन गरी छात्रवृत्ति मिलाइदिने भन्दै लाखौ रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ