फरक शैलीको रियालीटी शो ‘हल अफ फेम सिजन २’, यसरी सहभागी हुन्छन् प्रतिस्पर्धी

काठमाडौँ । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम सिजन २ को  प्रसारण भइरहेको छ । नेपाली समय अनुसार शनिवार राति ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रशारण हुने कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जना नेपालबाट सहभागिता जनाउँदैछन् । मनिगमर शेर्पा, समिर लिम्बु, सुदिक्क्षा तामाङ, सुदिप जैरु, सुप्रिया पौडेल, सुरेन लिम्बु, सूस्थ खड्का, टेस्वाङ शेर्पा, उसहन अधिकारी, रोनिस श्रेष्ठ नेपालबाट र आँचल वस्याल, अष्ट्रेलियाबाट प्रतिस्पर्धामा

सम्बन्धित सामग्री

इलामका टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता ‘हल अफ फेम’ सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन्।

‘हल अफ फेम’ सिजन-२ को फाइनल आज

काठमाडौं । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित र हिमालय टेलिभिजनमा प्रसारित अनलाइन गायन प्रतियोगिता 'हल अफ फेम' सिजन-२ सुखद् यात्रा पार गर्दै समापनको  चरणमा पुगेको छ । प्रतियोगिताका अडिसनदेखि विभिन्न चरणहरू पार गर्दै यो प्रतियोगिताको शनिबार राति विजेता …

हल अफ फेम सिजन २, देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो

मेलबर्न, अष्ट्रेलिया-अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट लगानी भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ । सुरुवाती चार एपिसोड हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रमको प्रस्तुतिलाई लिएर धेरैले प्रशंसा गरेका छन् । विश्व नै महामारीमा रहेको बेला कार्यक्रमको […]

‘हल अफ फेम सिजन २’ को चौथो एपिसोडमा ११ जनाको अडिसन

सिड्नी । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम सिजन २ को चौथो एपिसोड प्रशारण भएको छ । नेपाली समय अनुसार शनिवार राति ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रशारण हुने कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जना नेपालबाट सहभागिता जनाएका छन् ।

एमएनटीभीको अनलाईन गायन प्रतियोगिता, विजेतालाई पाँच लाख

काठमाडौं : अष्ट्रेलियाबाट सञ्चालित माइ नेपाल टेलिभिजन (एमएनटीभी)ले  गायन प्रतियोगिताको आयोजना गर्ने भएको छ। घरमै बसेर सिर्जनात्मक कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ टिभीले  हल अफ फेम सिजन–२ अनलाईन गायन प्रतियोगिता गर्न लागेकाे हाे। यसका लागि हिजोदेखि  आवेदन खुल्ला गरिएको ...