८ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको सम्बन्ध व्यापार, लगानी र जलवायु परिवर्तन सम्बन्धी सहकार्यमा परिणत हुने बताएका छन् ।
नेपाल र बेलायतबीचको मैत्री सन्धिमा हस्ताक्षरको एक शताब्दी पुगेको अवसरमा बेलायती प्रधानमन्त्रीको …