‘ए’ डिभिजन लिगको बाँकी खेलतालिका सार्वजनिक, तेस्रो भेन्यू एन्फा कम्प्लेक्स

दशौं र एघारौं चरणका चारवटा खेल भने एन्फाले एन्फा कम्प्लेक्स, सातदोबाटोमा पनि गराउने भएको छ । यसअघि एन्फाले यस संस्करणका खेलहरू दशरथ रंगशाला र पोखरा रंगशालामा मात्र खेलाएको थियो ।

सम्बन्धित सामग्री

ए डिभिजन लिगमा पाँचौदेखि नवौं चरणसम्मको खेल तालिका सार्वजनिक, तीन खेल पोखरामा

२७ मंसिर, काठमाडौं। दअखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौदेखि नवौ चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ । एन्फाले सोमबार सार्वजनिक गरेको खेलतालिका अनुसार तीन खेल पोखरा रंगशालमा हुनेछ । ३२ खेल …

‘ए’ डिभिजन लिग : नवौं चरणसम्मको खेलतालिका सार्वजनिक, तीन खेल पोखरामा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । सोमबार एन्फाले सार्वजनिक गरेको तालिका अनुसार लिगको नवौँ चरणसम्मका तीन खेल पोखरामा हुनेछन् । बाँकी सबै खेल दशरथ रंगाशाला मा नै हुने भएको छ । मनाङ मर्स्याङदी क्लबको घरेलु मैदान भएकाले मनाङका तीन खेल […]