बाढीले बाजुराको बुढीगंगामा २ पसल बगे

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार राति आएको वर्षाका कारण दुई पसल बगेका छन्। बिहीबार राति आएको अविरल वर्षाले बुढीगंगा नगरपालिका -६ स्थित बाम्का बजारका दुई वटा पसल बगाएको हो। बजार छेउमै रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपालिकाका लोकेश नाथ र मन थापाको पसल बगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बगाएका पसलमा नाथको […]