‘नोटको सुरक्षा सबै नागरिकको जिम्मेवारी हो’

धेरैजसो साना दरका नोट चाँडै काम नलाग्ने हुने गरेका छन् । ५०० र १ हजार रुपैयाँको नोट कम मैलिने गर्छ । १०० रुपैयाँका नोटहरू पनि कम नै मैलिन्छन् । धेरै चाँडो काम नलाग्ने हुने भनेका ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ लगायत साना दरका नोटहरू हुन् । काम नलाग्ने भएर आएका नोटहरू राष्ट्र बैंकमा जलाउने […]