प्रधानमन्त्रीको घोषणा : २०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौंमा

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्के खोलाको पानी ल्याउनुपर्ने बताए । याङ्ग्री र लार्केको पानी पनि मेलम्चीकै पानी ल्याएको टनेलबाट ल्याउने भन्दै […]