चक्रवातका कारण मुम्बई नजिकैको समुद्री तटमा ९० जना बढी बेपत्ता

४ जेठ, काठमाडौं । अरब सागरमा आएको ताउ ते चक्रवातका कारण मुम्बईको समुद्री तटमा एक सानो जहाज डुब्दा ९० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारतीय जलसेनाका अनुसार जहाजमा २७० जना सवार थिए, जसमध्ये १७७ जनाको उद्धार गरिएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । अन्य तीन व्यापारिक जहाज अझै पनि अरब सागरमा […]

सम्बन्धित सामग्री

बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ।  बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए।शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोजी कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ ।  बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए । शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु...

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए, भन्छन्- बेहाेस पारेर ल्याइयाे

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन जना बालक भारतको मुम्बई पुगेको खुलेको छ ।

पब्जी खेल्दा यी बालकले उडाए आमाको १० लाख नगद, बाउले दिए प्रहरीमा उजुरी

एक १६ वर्षीय किशोरले पब्जी खेल्नका लागि आफ्नो आमाको बैंक खाताबाट १० लाख रुपैयाँ चोरेका छन् ।  भारत मुम्बईंमा ती किशोरले पब्जी खेल खेल्नकमा लागि बैंकबाट १० लाख रुपैयाँ चोरेका हुन् ।  मुम्बई प्रहरीका अनुसार यो घटना बुधवारको हो ।  किशोरको बुवाका अनुसा, विगत एक महिनादेखि उसलाई पब्जीको लत बसेको थियो । मोबाइल फोनमा दिनभर उसले पब्जी खेल्ने गरेको थियो ।  बैंकबाट रकम निकालेर उ घरबाट निक्लिएर बेपत्ता भएको छ । घरबाट भागेका ती किशोरलाई बिहीवार दोपहरको महाकाली इलाकाबाट पक्राउ गरिएको प्रहर...