सीमा नाकामै कोरोनाविरूद्धको खोप

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरूद्धको खोप लगाउन थालिएको छ।

सम्बन्धित सामग्री

सीमा नाकामा कोरोनाको खोप नलगाएका र लक्षण देखिएकाको मात्र परीक्षण

काठमाडौं : अबदेखि सीमा नाका तथा अन्तरराष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना तथा अन्य संक्रामक रोगको परीक्षण गरिने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समेत रहेका स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. समीरकुमार अधिकारीका अनुसार हेल्थ डेस्कहरूमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुनेछ।तर स्वास्थ्य मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाको

होल्डिङ सेन्टर ४ दिनभित्र तयार पार्न निर्देशन

प्रदेश सरकारले कोरोना विरुद्धको खोप अभियानलाई पनि क्रमशः अघि बढाउने मुख्यमन्त्री राईले बताए। उनले शुक्रबार नै सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए। सीमा नाका बन्द गर्ने अधिकार प्रदेश सरकारलाई नभए पनि नाकाको अ...

सीमा कटेर जोगबनी जान खोप कार्ड अनिवार्य

मोरङ – विराटनगरबाट भारततर्फ सीमा कटेर आउजाउ गर्नेले कोभिड १९ को खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार डीसीसीएमसीको बैठकले माघ १ गतेबाट जोगबनीमा खरिद–बिक्रीका लागि जानेले समेत नाकामा खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको हो। ‘सीमा नाका बन्दको लागि केन्द्रले निर्देशन गर्नुपर्ने हुन्छ। हामीले तत्काल […]

अमेरिकाले खोल्यो २० महिनापछि नाका

काठमाडौं : अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ।अमेरिकामा कोरोना संक्रमण  बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए।  यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरुसहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरु प्रभावित भएका थिए।लामो समयपछि सीमा नाका खुलेकाले पर्यटकको बाढी लाग्ने भन्दै ट्राभल एजेन्सी र एयर लायन्सहरुले खुसियाली मनाएका छन्। पूर्ण खोप लगाएकाहरुलाई प्र

अमेरिकाले सीमा नाका खोल्ने

काठमाडौँ- अमेरिकाले कोरोना महामारीका कारण बन्द गरिएको सीमा नाका खोल्ने तयारी गरेको छ । अमेरिकाले मेक्सिको र क्यानडासँगको आफ्नो सिमाना नोभेम्बरदेखि यात्रुहरुका लागी खुला गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकाले नोभेम्बरमा आवश्यक यात्राको लागि आफ्नो सीमा खोल्ने जनाइएको छ । यद्यपि अन्तर्राष्ट्रिय आगन्तुकको लागि पूर्ण रुपमा खोप लगाउनु अनिवार्य गरिएको छ । होम […]

सीमा नाकामै कोरोना विरुद्धको खोप

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।“एक साता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रो मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ ।  दैनिक सीमा नाका भएर आ

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

नयाँ दिल्ली । श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको […]

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

४० लाख फाइजर खोप खरिद गरिने

सीमा  नाका  क्षेत्रमा  खोप  लगाउन  आवश्यक  तयारी  सुरु  गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख फाइजर खोप खरिद गरिने भएको छ ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले  कोरोना  नियन्त्रण  चुनौतीपूर्ण  बन्दै  गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था  गर्न  निर्देशन  दिएको  हो  ।  मन्त्री  खाँणले  कोरोना भाइरसको तेस्रो लहर आउनुअघि  ...

नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

झापा / कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी... The post नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा appeared first on Purbeli News.