काठमाडौं । होन्डाको नयाँ एड्भेन्चर टूरर मोटरसाइकल नेपाल आउने भएको छ । कम्पनी श्रोतका अनुसार होन्डा सीबी २०० एक्स नेपाल आउने भएको हो । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार टे«डिङ कम्पनीले भारतमा डवल स्पोर्ट सेग्मेन्टमा निर्माण गरेको ‘सीबी २०० एक्स’ मोटरसाइकल नेपाली बजारमा ल्याउने तयारी गरिरहेको हो । कम्पनीले फेब्रुअरी अन्तिमसम्ममा […]