काठमाडौं । होन्डाले केहि दिन अगाडि भारतीय बजारमा साइन १०० सार्बजनिक गर्दै आफ्ना प्रतिस्पर्धीलाई कडा चुनौती पेस गरेको छ । लुक्समा होन्डा साइन १२५ को हुबहु डिजाइनमा आएको साइन १०० होन्डाको इन्ट्री लेभल मोडल हो । साइन १२५ जस्तै डिजाइन रफिचरको कारण यसले अहिले खुब चर्चा पाइरहेको हो । इन्जिन क्षमताको आधारमा सानो भएपनि अन्य […]