सिजी मोटोकर्पका निर्देशक चौधरीले दिए नाडाको अध्यक्षमा उम्मेद्वारी

काठमाडौं। सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन्। चौधरीले उम्मेद्वारी दिने क्रममा सातवटै प्रदेशमा पुगिसकेको नाडालाई थप बलियो बनाउँदै अगाडी लग्ने घोषणा गरेका छन्। यस्तै उनले अटोमोबाइल्स व्यवासय सरकारलाई सार्वधिक कर बुझाउने क्षेत्र भएकाले नितीगत रुपमा अटो व्यवसायलाई सहज बनाउन भूमिका खेल्ने उनको भनाई छ।

सम्बन्धित सामग्री

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी

नाडा अटोमोबाइल्स एसोसियसनको आगामी अध्यक्षका लागि करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हाल नाडाको उपाध्यक्ष हुन् । नाडा सात वटै प्रदेशमाविस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाउने उद्देश्यका साथ नाडालाई संस्थागत रूपमा दरिलो बढाउने चौधरीले बताए ।अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं […]