निर्देशक तथा कलाकार शिशिर राणा पक्राउ

काठमाडौं।चलचित्र निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको छ। ४५ लाख रुपैयाँ ऋण लिएर भुक्तानी गर्ने बेलामा पर्याप्त रकम नभएको नविल बैकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो।सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ,२०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो।प्रहरीले राणालाई फैसला कार्यन्वयनका लागि पेस गरेको छ।

सम्बन्धित सामग्री

‘प्रसाद २’ बारे कलाकार र निर्देशक भन्छन्- फिल्म नारायणीको विद्रोहको कथा

काठमाडौं । ‘प्रसाद २’ आगामी शुक्रबार प्रदर्शनको तयारीमा छ । प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो । छायांकनपछिको यो पहिलो पत्रकार सम्मेलन थियो, जहाँ निर्देशक र कलाकारले फिल्मले पछिल्लो समय खेपिरहेको उतारचढाव, कलाकार हेरफेर र चरित्र चित्रणजस्ता प्रश्नको सामना गरे । रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका सुदर्शन थापाले ‘धन्दा’पछि यो अर्को सामाजिक […]

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी

काठमाण्डाै – भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।  स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतवार बेलुकि आयोजना गरेको अन्तरक्रियामा निर्देशक द्विवेदीले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो ।  ‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाली कलाकारको सङ्ख्...

निर्देशक तथा कलाकार बस्ताकोटीको  निधन

चलचित्र निर्देशक, कलाकार  मुकुन्द बस्ताकोटीको  निधन भएको छ  । बास्ताकोटीको अमेरिकामा निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।पछिल्लो समय अमेरिका बस्दै आएका बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र , टेलिचलचित्रका  निर्देशन गरेका छन् ।

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । गएराति बौद्धबाट घर फर्किनुभएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक […]

कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौं । कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ । घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको कलाकार सुवोध गौतमले जानकारी दिनुभयो । अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार उपचारत हुनुहन्थ्यो ।

निर्देशक बने कलाकार पुष्कर

एक समय नेपाली फिल्मको चर्चित खलपात्र (भिलेन) पुष्कर भट्ट अब निर्देशकको रुपमा पनि अगाडि आउने भएका छन् । निर्देशकको फड्कोको रुपमा उनले एक हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् । उनको निर्देशन रहेको ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अहिले सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामै प्रस्तुत भएका छन् । भिडियोमा उनीसँगै भारतीय कलाकार सुखविंदर सिंह जसल, जगदीप ब

‘लाखे’लाई छानिए दश कलाकार

काठमाडौं–फिल्म ‘लाखे’ का लागि १० कलाकार छनोट भएका छन् । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रलाई १० कलाकार छानेको हो । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । ‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिनेमध्येबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सुचि […]

फिल्म ‘लाखे’ मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने

काठमाडौंँ । फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन […] The post फिल्म ‘लाखे’ मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘गोर्खा वारियर–२’ लाई छानिए ३४ कलाकार

काठमाडौं– फिल्म ‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार छानिएका छन् । फिल्मको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि लिइएको अडिसनमा सहभागी एक सयभन्दा बढी व्यक्तिमध्येबाट ३४ जना चयन भएका हुन् । फिल्मको निर्माता तथा निर्देशक मिलन चाम्स, द्वन्द्व निर्देशक हिमाल केसी, छायाकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट कलाकार चयन […]

उपचाररत कलाकार घिमिरेलाई निर्देशक समाजको सहयोग

काठमाडौँ । नर्भिक उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेका लागि यति बेला देश तथा विदेशबाट सहयोग आउन थालेको छ । यस्तैमा नेपाल चलचित्र निर्देशक समाजले समेत ५१ हजार सहयोग प्रदान गरेको छ ।अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल, अशोक श्रेष्ठ, किशोर सुब्बा, गोपाल चन्द्र लामिछाने, अक्की शमा, पवन गौतम, अनिल संग्रौला, दिनेश कार्की र चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट संकलित उक्त रकम समाजले घिमिरेको निवास ललितपुर बुङमती पुगेर उनको परिवारलाई दिएको हो ।सहयोग प्रदान गर्न चलचित्र निर्देशक समाजका महास