भिजिट भिसामा १५ लाखको यात्रा बिमा अनिवार्य

भ्रमण अनुमति (भिजिट भिसा)मा विदेश जाने नेपालीले अब १५ लाखको रुपैयाँ बराबरको अनिवार्य यात्रा बिमा गर्नुपर्ने भएको छ । अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि–२०६५’ संशोधन गर्दै यो प्रावधान थपेको हो । कार्यविधिको नेपाली नागरिक प्रस्थान अनुमतिको पर्यटन भिसाको दफालाई संशोधन गर्दै बिमालाई अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।भिजिट भिसामा जाने नेपाली नागरिकको वैदेशिक भ्रमणलाई व्यवस्थित […]