सपथ बहिष्कार गरेका ट्रम्पलाई पनि बाइडेनले दिए धन्यवाद

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । बाइडेनले ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिएपछि संसद् भवनबाट पहिलोपटक जनतालाई सम्बोधन गरेका हुन् ।  उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज हामी कुनै उम्मेदवारको खुसीयाली मनाउन जुटेका होइनौं, हामी लोकतन्त्रका लागि जुटेका हौं । हामीले फेरि एकपटक  बुुझेका छौं कि लोकतन्त्र अमूल्य छ र नाजुक पनि छ, तर लोकतन्त्र यहाँ कायम छ ।’उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले

सम्बन्धित सामग्री

एमाले नेताले ‘वरिष्ठ पत्रकार’ खोजेपछि विवाद, कार्यक्रम नै बहिष्कार

पार्टी जिल्ला इन्चार्जसमेत रहेका थापाले बोल्ने क्रममा भने- अल्लि वरिष्ठ पत्रकारहरू देखिइरहेको छैन । सानो कार्यक्रममा आउन नमिल्ने हो कि । आउनुहुनेलाई धन्यवाद ।