प्रतिपक्ष नाराबाजीमा, सत्तापक्ष बजेटको छलफलमा

पार्टीले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेर सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाउँदै संसद अबरुद्ध गर्दैआएको प्रमुख विपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेको छ । एमालेका सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक अघि बढाउनुभएको छ । एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहनुभएका अर्थमन्त्री जनार्दन …

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभा बैठकः बजेटमाथिको छलफलमा कसले के भने?

दाङ – लुम्बिनी प्रदेश सभा बुधबार व्यस्त रह्यो। प्रमुख प्रतिपक्ष दलको विरोधका कारण पूर्णरुपमा सञ्चालन हुन नसकेको बैठक सहमति भएपछि निरन्तर रुपमा चलिरह्यो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विशेष सम्बोधनपछि बैठकले निरन्तरता पायो। दोस्रो अधिवेशनको १७ औँ बैठक ३ घण्टा ४० मिनेट चल्यो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश डुब्दा सत्तापक्ष र प्रतिपक्ष दुवै डुब्ने भएकाले […]

रेल्वे विधेयकमा सत्तापक्ष–प्रतिपक्ष एकमत, राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

१७ असार, काठमाडौं । राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले यो विधेयकमाथि दफावार छलफल गरेर फास्ट ट्रयाकमा पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेपछि ९ जना संशोधनकर्ताहरुले छलफलमा भाग लिएका थिए । एमालेका तर्फबाट राष्ट्रिय सभामा […]

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्षकै आलोचना

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्ष र प्रतिपक्ष दलले आलोचना गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले विकास निर्माण, योजना छनौट, शान्ति सुरक्षा, स्वास्थ्य, कृषि लगायतमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले प्रदेशको बजेट मन्त्रीको स्वार्थमा विनियोजन हुने गरेको बताए । ‘बजेट ल्याउन मन्त्रीमात्र चाहिन्छ । माननीयहरु नभएपनि हुन्छ । केह

ओली र प्रचण्डबीचको भेटमा के भयो कुराकानी?

काठमाडौँः राजनीतिक गतिरोध बढ्दै जाँदा बिहीबार प्रमुख दलका शीर्ष नेताबीचको भेट बाक्लियो। एमसीसी प्रकरणका कारण सत्तापक्ष र प्रतिपक्ष दिनभरजसो छलफलमा व्यस्त भए। बिहान सत्ता साझेदार तीन दलले सिंहदरबारमा परामर्श गरे। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच छलफल भयो। यस्तै लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष…

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको २ घण्टा : कसरी भयो ‘सकारात्मक’ छलफल ?

झण्डै सात महिनापछि सत्तापक्ष र प्रतिपक्ष तीन दलका शीर्ष नेताहरु मुलुकका राष्ट्रिय समस्या समाधान गर्न एकै ठाउँ छलफलमा सम्म बसेका छन् । जसले जारी गत्यावरोध हट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  आइतबार अपरान्ह बालुवाटारमा भएको सत्ता र प्रतिपक्ष तीन दलका ५ नेताको छलफललाई उनीहरुकै शब्दमा ‘सकारात्मक’ भनिएको छ ।उनीहरुबीच एमसीसी अनुमोदन, स्थानीय चुनावको मिति र संसदको अवरोध खुलाउने विषयमा २ घण्टा लामो छलफल भएको हो । यसअघि सत्तापक्षले बोलाएको बैठकमा सहभागी नहुने अडानमा रहेको एमाले आफ्नो प