मौरे खोलामा जीप दुर्घटना हुँदा पूर्वमन्त्री सहित ५ जना घाइते

सुर्खेत । पूर्व सहायक जलस्रोत मन्त्री विनोद कुमार शाह सवार जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा २१ च २७४६ नम्बरको जीप रत्न राजमार्गको मौरे खोलामा दुर्घटना हुँदा जीपमा सवार ५ जना घाइते भएका हुन् ।

सम्बन्धित सामग्री

बैतडीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका- ७ सुइलेकमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्। बुधबारराति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१-००१ च ३३८८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

बैतडी जीप दुर्घटना अपडेट: ५ प्रहरीकाे मृत्यु, ३ जना घाइते

धनगढी- बैतडीमा भएको जीप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान पाटन नगरपालिका-४ को थुममा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ५ जना प्रहरीको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए। ‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ’, उनले भने। जीप भिरमा खसेकाले टुक्राटुक्रा भएको छ। से १ […]

धादिङमा जीप दुर्घटना: १ जनाकाे मृत्यु, ५ जना घाइते

काठमाडाैँ- धादिङमा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने पाँचजना घाइते भएका छन्। ज्वालामुखी गाउँपालिका-४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे। जीप टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको थियाे। साेही क्रममा जीप खसेर दुर्घटना भएकाे हाे। दुर्घटनामा परी ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, […]

सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जना नेपालगञ्ज रेफर

सल्यान - सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जनालाई नेपालगञ्ज रेफर गरिएको छ । १७ जना घाइतेमध्ये गम्भीर घाइते भएका ५ जनालाई जिल्ला अस्पताल सल्यानबाट नेपालगञ्ज रेफर गरिएको हो । गम्भीर घाइते हुनेहरुमा जीप चालक अर्जुन बुढामगर, भूमि पुन, जङ्गबहादुर पुन, अनिता पुन र उहाँका ६ वर्षका छोरा जीवन पुन रहेका प्रहरीले जनाएको छ । अन्य १२ जनाको जिल्ला अस्पताल सल्यान र जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा १४ वर्षका एनका पुन र ३९ वर्षका मानबहादुर पुनको ...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

तुलसीपुर(दाङ) । सल्यानमा जन्ती बोकेको जीप पल्टिदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–४ निबासी ३२ बर्षका मोतिलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए । त्यसैगरी घाइते हुनेमा सोही ठाउँ निवासी ५७ बर्षका मने बुढा, बर्ष ५९ का सहदेव बुढा, बर्ष […] The post सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको हलिकप्टरबाट उद्धार गरिने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२-००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। ५ जना गम्भीर घाइते भएको…

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

२९ वैशाख, धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको […]

डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

कैलालीः डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। जिल्लाको पूर्वी चौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको…

दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ को मृत्यु, ५ घाइते

प्यूठान । गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटामा दुर्घटना भएको स्थानीय पदम बहादुर केसीले जानकारी दिए । प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना […] The post दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ को मृत्यु, ५ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाल्पामा जीप दुर्घटना हुँदा ५ जना घाइते

आइतवार पाल्पाको लघुवामा भएको दुर्घटनाको पिडा भुलाउन नपाउदै सोमवार विहान जिल्लाको रम्भा गाउँपालिका हेक्लाङ्मा फेरी जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्गबाट तानसेन आउँदै गरेको जिप सालबासमा दुर्घटना भएको हो ।