सिमकोट – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अदालतको पहिलो काम न्यायसंगत तरिकाले सेवाग्राहीलाई छिटो छरितो सेवा दिनु रहेको बताएका छन्। हुम्ला जिल्ला अदालतको निरीक्षण तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले यस्तो बताएका हुन्। संविधान, ऐन, कानुनले व्यवस्था गरेअनुसार अदालतले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दा खुसी पार्नु पहिलो काम भएको उनले बताए। सेवाग्राहीले […]