कर्णाली प्रदेशसभाको पहिलो बैठकः भ्रष्टाचार नगर्ने कसमदेखि राजसंस्था फर्काउनेसम्मको बहस

बैठकमा स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भ्रष्टाचार अन्त्यका लागि आमाको कसम खानुपर्ने बताए ।

सम्बन्धित सामग्री

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली– कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ । ऋति फाउण्डेसनद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव सङ्कलन’ कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताए […]

‘कर्णाली उत्सव’आजदेखि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ।...

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न्यायोचित भाडादर, ट्राफिक नियम तथा चेकजाँचलगायतका विषयमा छलफल भयो । छलफलमा सहभागीहरुले कर्णाली राजमार्गको स्तरवृद्धि कहिले हुन्छ मन्त्रीज्यू ? भनेर प्रश्न गरेका थिए । यसमा प्रदेश सरकारका भौतिक पूर्

समृद्ध कर्णाली विकासका पाँच वर्ष : ‘समयको महत्व नबुझेर कर्णाली पछि परेको हो’

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम सुरु भएको छ । वीरेन्द्रनगरस्थित शुभ होटलमा उक्त कार्यक्रम सुरु भएको हो । समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा कर्णालीको विकासका लागि बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नु अहिलेको आवश्यक रहेको बताएका छन्। यी कुराको पहुँच कर्णालीका सबै […]

सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबार सुरु हुने भएको छ । दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायतका संघसंस्थाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो । शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमबारे जानकारी दिएको […]

सकियो कर्णाली उत्सव

‘कर्णाली चिन्तन’सँगै कर्णाली उत्सव ‘कुडा कर्नाली’को तेस्रो संस्करण सकिएको छ । शुक्रबार सुरु भएको उत्सवमा १२ फरक–फरक सत्रमाथि छलफल गर्दै आइतबार सम्पन्न भएको हो । २०७६ सालदेखि ‘कर्णाली उत्सव’ ‘कुडा कर्नाली’ बहस...

कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु

सुर्खेत – कुडा कर्णालीका भन्ने मूल नाराका साथ कर्णाली उत्सवको तेस्रो संस्करण आज शुक्रवारदेखि सुरु भएको छ । ऋति फाउन्डेशनको आयोजनामा आजदेखि तीन दिनसम्म कर्णाली उत्सव सञ्चालन हुनेछ । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउन्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न उत्सवको आयोजना गर्दै आएको छ । कर्णाली उत्सवको उद्घाटन गर्दै प्रदेशका सभामुख राजबहादुर शाहीले गर्दै कर्णालीको विकास र समृद्धि हासिल गर्न यस उत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।  कर्णाली...

कर्णाली उत्सव फागुन २७ देखि, यस्ता छन् बहसका कार्यक्रम

कर्णाली : ‘कुडा कर्नाली’का नाराका साथ हरेको वर्ष भइरहेको ‘कर्णाली उत्सव’को तेस्रो संस्करण फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ का संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी दिए। उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै…

फागुन २७ देखि ‘कर्णाली उत्सव’, कर्णाली र राष्ट्रिय विषयवस्तुमा बहस हुने

कर्णाली, १३ फागुन । ‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था […]

दोस्रो संस्करणको कर्णाली उत्सव सुरु

सुर्खेत – दोस्रो संस्करणको कर्णाली उत्सव सुरु भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा कर्णालीलाई चिन्ने/चिनाउने र चि बुधबारदेखि ऋति फाउण्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वयमा कर्णालीको विविधता, भेषभुषा, भाषा, मौलिक संस्कृति, विकास, पूर्वाधारका बारेमा बहस गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको हो ।  कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभ्यता, संस्कार, हिजोको समाजिक परिवेश के थियो र पुर्खाले के गरेका थिए भनेर अहिलेको नयाँ पुस्ताले भुल्दै गएकाले यस्तो खालको बहस हुन आवश्यक रहेको बताउनुभयो । कर्णा...