हामी पार्टीलाई भन्दा गठबन्धनलाई अघि राखेर बढिरहेका छौँः प्रकाशमान सिंह

नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गरे।...

सम्बन्धित सामग्री

मेरो जीत सुनिश्चित छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता रहेका सिंहले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको बताएका हुन्। शुक्रबार बिहान घरदैलो कार्यक्रममा उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई आधार मानर अघि बढिरहेको दाबी गरे। उनले संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।‘आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्

पार्टीको निर्णय नमान्नेहरु पार्टी छाडेर जानुसः प्रकाशमान सिंह

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन् । नेपाल कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीको निर्णय नमान्नेहरुलाई पार्टी छाडेर जानसमेत आग्रह गरे । कांग्रेस भित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिदाँ पार्टीलाई राम्रो हुने […]

नेतृत्वले आफ्ना मान्छे छान्दा पार्टीलाई असर परिरहेको छ : प्रकाशमान सिंह

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्तो बताउनु भएको हो । उहाँले हरेक निर्वाचनमा आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिङ्गो पार्टीलाई असर परिरहेको बताउनु भयो । नेता सिंहले नेपाली कांग्रेसले स्थान...

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता […]

विचार समूहमा पनि न्याय हुनुपर्यो नि : प्रकाशमान सिंह

नेता सिंहले पार्टीलाई गतिशीलता दिन आफूले उम्मेदवारी दिएको पनि स्पष्ट पार्नुभयो । पार्टीलाई ३ सय ६५ दिन नै चलायनमा राख्नुपर्नेमा त्यसो हुन नसकोको उहाँको जिकिर छ ।

बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह

सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ

म नेचुरल क्यान्डिेट हुँ:-प्रकाशमान सिंह

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने कुरामा विश्वस्त छन्। नेता सिंहले आफू प्रकृतिक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताएका हन्। उनले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै बैठक बसे पछि आज निर्णयमा पुग्ने बताए। आफू नेतृत्वमा पुगेपछि पार्टीलाई आफूले पाएको अनुभवबाट सुदृढ र संस्थागत गर्ने दावी गरेका छन्।

नेतृत्व गर्न देउवाले पार्टीलाई अस्तव्यस्त बनाएः प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाएका छन्। आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली कांग्रेसलाई बेथितीमा राखेको आरोप लगाएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै […]