प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आदिवासी समुदायको संरक्षण, संवर्द्धन र विकासमा प्रतिबद्ध रहेको बताएका छन् । २९ औँ आदिवासी दिवसका अवसरमा बुधबार प्रधानमन्त्री दाहालले आदिवासी समुदायको भाषा साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताए ।