काठमाडौं । नेपालमा पर्फमेन्स मोटरसाइकलहरुको माग बढ्दो छ । अहिले २५० सीसीदेखि ३५० सीसी सेग्मेन्टको बजार बदिरहेको हो । बढ्दो बजारमा आफुलाई बलियो बनाउन निकट भविष्यमा नै हिरो, होन्डा, ट्रायम्फ र केटीएमले नयाँ पर्फमेन्स मोटरसाइकल नेपाल ल्याउने तयारी गरिरहेका छन् । यी मध्ये होन्डाको पर्फमेन्स मोटरसाइकल सबैभन्दा पहिला नेपालमा बिक्री सुरु हुने भएको छ । […]