बसुन्धराको होटलमा युवतीको शव : श्रीमान भन्दै कोठा बुक गर्ने युवक फरार :: Pahilopost.com

काठमाडौँ : काठमाडौंको बसुन्धरास्थित एक गेस्ट हाउसमा मृत अवस्थामा शव फेला परेको छ।   गत शुक्रवार प्रहरीले धादिङ घर भएकी २० वर्षीय युवती लक्ष्मी परियारको शव फेला पारेको हो। स्पिड गेस्ट हाउसको कोठा नम्बर १०१ मा युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। एसपी

सम्बन्धित सामग्री

चिया बगानमा भेटियो युवक र युवतीको शव

झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक जना युवक र एक जना युवतीको शव फेला परेको छ। आज बिहान उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा दुवै जना झुण्डिएको अवस्थामा मृत ...

फर्पिङको जंगलमा एक जोडी मृत फेला, नजिकै विषको बट्टा

काठमाडौं :  दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा एक जोडी मृत अवस्थामा भेटिएका छन्। वडा नम्बर ९ पुरानो दक्षिणकाली जंगलमा अन्दाजी २०–२२ वर्षको जस्तो देखिने युवक र युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।जोडीको नजिकै एउटा झोलासँगै विषको बट्टा पनि भेटिएको वरिष्ठ हवल्दार सुरेश कट्टेलले थाहा संचार नेटवर्कलाई जानकारी दिए। मृतकको पहिचानबारे अहिलेसम्म केही थाहा नभएको र विष सेवन गरे नगरेको बारेमा पनि परीक्षणपछि मात्रै थाहा हुने उनले जानकारी दिए।यो घटनाबारे प्रहरीको टोली

काठमाण्डौ : फर्पिङकाे जङ्गलमा युवक–युवतीकाे शव भेटियाे

काठमाण्डाै – काठमाण्डौको दक्षिणकाली नगरपालिकाकाे फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको छ । अन्दाजी २०/२१ वर्षका युवक र युवतीको शव फेला परेको फर्पिङ प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।  मृतकको परिचय खुल्न सकेको छैन । शव भेटिएकाे ठाउँ नजिकै विषको बट्टा पनि फेला परेको छ । हत्या वा आत्महत्या केहो भन्नेबारे खुलेको छैन ।  अहिले काठमाण्डाै जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।

फर्पिङको जंगलमा एक जोडी मृत फेला

काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ ।  उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फेला परेका छन्, मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ’ काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भने, घटनाबारे थप अनुसन्धान

काठमाडौंको बौद्धमा युवती र युवक मृत फेला

काठमाडौंको बौद्धमा युवक–युवतीको शव भेटिएको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका– ६ बौद्धको एक घरमा दुई जनाको शव भेटिएको हो । राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो ।

लिभिङ टुगेदरमा बस्दै आएका युवक–युवती मृत फेला

काठमाडौं, पुस २३ । काठमाडौं महानगरपालिका–६ फैंकस्थित एक घरमा युवक–युवतीको शव फेला परेको छ । संखुवासभा घर भई फैंक बस्दै आएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत भेटिएका हुन् । उनीहरू केही लिभिङ टुगेदर बसेका थिए। युसुनाको हत्या धारिलो हतियारबाट भएको अनुसन्धानबाट खुलेको छ । युसुनाको शव छेउमै अनिस वेहोस अवस्थामा भेटिएका […]