‘जेनजी’ घाइतेलाई चार वर्गमा विभाजन, परिचयपत्र पाउने

सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो।